Free मा Website ko Domain दर्ता कसरी गर्ने ?

22 / 100

Free मा Website ko Domain दर्ता गराइरहेकोछ । चांडै दर्ता गराउनुहोस्, नत्र हजुरको नामको अर्कैले दर्ता गर्नेछ ।
नमस्ते हामी Sapkota Technologiesबाट ।

वेभसाइट बनाउन बुझ्नुपर्ने ३ वटा कुराहरु रहेकाछन् :
1)Web hosting: ( वेभसाइटलाइ अनलाइन ल्याएर सर्भरमा अपलोड गर्ने काम । ),
2) Domain registration: (वेभसाइटको ठेगानालाई अफिसियल्ली दर्ता गर्ने काम । ),
3) SSL certificate: (वेभसाइटको ठेगाना बक्समा एउटा लकको icon ल्याउन encryption गर्ने काम । )

आजको समयमा वेभसाइटको कामहरु एकदम सजिलो हुदै गएकोछ । तपाई घरमा नै बसेर माथीका यी सबै काम सजिलै गर्न सक्नुहुनछ । हामी संग सेवा लिन चाहानुहुन्छ भने हाम्रो Website हेर्नुहोस | नेपालको Official registrar ले आफ्नो परिचयका आधारमा फ्रिमा उपलब्ध गराइरहेकोछ । डोमिन दर्ता गरेर आफ्नो बनाउनुहोस्, नत्र त्यही नामबाट अरुले नै बनाउन सक्दछ ।

1) https://register.com.np/ मा गएर “User login” मा क्लीक गर्नूहोस् ।
2) “Create user”मा क्लिक गरेर साइन अप गर्नूहोस् ।
3) नया खाता बनाउनूहोस्, पछि Login गर्दा यो Detail चाहिन्छ ।
4) नया खाताबाट साइन इन गर्नूहोस् ।

mos 11zon

5) आफ्नो पासपोर्ट वा नागरिकतामा भएको नामको सम्बन्धीत डोमिन सर्च गर्नुहोस् ।
जस्तै तपाइको नाम “Kamal Prasad Sapkota” छ भने तपाईले दाबी गर्न पाउने डोमिनहरु यस प्रकारका छन् ।
kamalprasadsapkota.com.np
kprasadsapkota.com.np
kpsapkota.com.np
sapkotakamal.com.np
sapkotakamalprasad.com.np
sapkotakp.com.np
6) “Apply new domain” को तल “Search box”मा आफ्नो नाम परेको “Domain name” टाइप गर्नुहोस् र सर्च क्लीक गर्नुहास् । यदि Domain अहिले सम्म कसैले Register गरेको छैन भने “Congratulations it’s available” भन्छ । तल “Register now” मा क्लीक गर्नुहोस् र एउटा फर्म आउछ ।

domain 11zon

7) फर्मको शुरुको क्षेत्रमा “Primary name server” र “Secondary name server” यो तपाइको Website बनाए पछि अन लाइनमा ल्याउन कुन सर्भरमा Hosting गर्ने हो भनेर सर्भरको ठेगाना राख्ने हो । अहिलेलाइ तपाइले होष्टिंगर डट कम सर्भरको राख्नुहोस्, पछि परिवर्तन गर्न मिल्छ जुन यस प्रकार रहेकोछ:
Primary name server : ns1.dns-parking.com
Secondary name server : ns2.dns-parking.com

8) “Administrative contact” र ” technical Contact” छ त्यो formमा आफ्नो contact हाल्नुहोस् । यदि दुवै field एउटै छ भने “copy administrative Contact” Click गर्नुहोस् । lastमा “Save and Continue” Click गर्नुहोस् ।

attach 11zon

9) अब “attach required documents” भन्ने field आउँछ, यस्मा “cover letter” र आफ्नो “passport/ नागरिकता” upload गर्न पर्छ।

10) “Cover letter” को format yaha दिइएको छ MS Word मा । यसबाट “date” र “name” अनि “domain name” हरु आफ्नो edit गर्नुहोस् । तल word document मा signature हाल्न पर्छ सिधै signature को photo खिचेर होले background अर्कै color हुन्छ त्यसैले background remove गर्नुहोस् Background remove गर्नलाई “https://www.remove.bg/” मा जानुहोस् , signature को photo upload गर्नुहोस् अनि background remove भएको photo download गर्नुहोस् र word मा त्यसलाई drag and drop गर्नुहोस् ।

11) MS-Word मा Cover letter तयार भएपछि त्यस्लाई image file मा Convert गर्नुहोस् । त्यसको लागी “https://www.zamzar.com/convert/doc-to-jpg/” मा गएर MS-Word file upload गर्नुहोस् र convert भएपछि JPG (image)file download गर्नुहोस् । अरु तरिका पनि अपनाउन सक्नु हुन्छ तर cover letter चाहिँ image file हुन पर्छ ।

12) अब upload गर्न Document title को तल > | Select One मा CLICK गर्नुहोस् | Dropdown menu बाट Cover letter मा Click गर्नुहोस र > Choose file click गर्नुहोस्। अब त्यो Cover letter को image file मा click गर्नुहोस्) Save image Click गर्नुहोस्

13) अब “passport/citizenship” upload गर्ने पालो I Passport/citizenship को both sideको photo खिचेर वा Scan गरेर एउटै photo मा तल र माथी मिलाएर merge गर्नुहोस् । आउँदैन भने यो Site मा जानुहोस् : “https://products.aspose.app/pdf/merger/jpg-to-jpg” । दुई वटा photo खिच्नुहोस front र back को र choose fie गरेर दुईटै upload गर्नुहोस । Merge two pictures भन्ने optionमा “vertically” गर्नुहोला र OK Click गरेर photo download गर्नुहोला । अरु तरिकाले पनि merge गर्न सक्नु हुन्छ तर both front र Back एउटै photoमा हुन पर्यो ।

14) अब upload गर्नुहोस, Document titleको तल > Select one मा Click गर्नुहोस। Dropdown menu बाट Registration/Citizenship click गर्नुहोस > Choose file Click गर्नुहोस > अब त्यो Passport/Citizenship को image fie मा Click गर्नुहोस > Save inage click गर्नुहोस) ।

15) अब Processing हुन time लाग्छ (12-24 hours) र सबै ठिक भयो भने त्यो domain संधैलाई तपाइको हुन्छ। यदि यौटा company को लागी register गर्न चाहनुहुन्छ भने पनि company दर्ताको photo use गरेर form भर्न सक्नु हुन्छ ।

16) अब के गर्ने त ? अब domain registration गरेपछि website build र hosting गर्न पर्छ। website बनाएर तपाईले hosting पनि आँफै गर्न सक्नुहुन्छ । WordPress सिकेर आफैले website build गर्न सक्नु हुन्छ र hosting गर्दा freeमा एकदम Slow खाले hosting गर्न सक्नुहुन्छ जस्तै infinityfree मा ।
अलि fast hosting लाई दिन्छु भन्नु हुन्छ भने 4 years को webhosting just Rs. 6500 मा बेचिराखेका छौ । तर यदि पैसा तिरेर सबै (Website build plus fast hosting) गर्न दिन्छु भन्नु हुन्छ भने हामी Sapkota technologies मा Contact गर्न सक्नुहुन्छ, हाम्रो price एकदम cheapest छ।
4 वर्षको hosting plus Website design plus free SSL) जम्मा NRS 14,000मा। (pages अनुसार price बढ्छ)

1,166 thoughts on “Free मा Website ko Domain दर्ता कसरी गर्ने ?”

  1. авторазборка

    Авторазборка – этто отличный фотоспособ разрешить вопрос небольшой запчастью сверху автомобиль в течение подлинный наикратчайший срок. Как шест, хоть на теперешний шахсей-вахсей, отыскать запасная часть сверху иностранную автомашину (т.е. этак все авто), бывает большой проблемой.
    авторазборка

Comments are closed.